DigiNepal
Englishनेपाली

कृषि सेवा सम्बन्धी अन्य सिफारिस विस्तृत विवरण हेर्नुहोस्

सेवा दिने कार्यालय · कालिका गाउँपालिका

अहिले खुला · बन्द हुने 17:00
आवश्यक कागजात
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण
शुल्क
गाउँपालिकाको आर्थिक ऐन अनुसार
लाग्ने समय
कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट
काउन्टर / कोठा
कृषि विकास शाखा
जिम्मेवार
कृषि विकास शाखा प्रमुख
प्रक्रिया
1. कुन प्रकारको सिफारिस आवश्यक पर्ने हो, सो व्यहोरा खुलेको निवेदन 2. नागरिकता प्रमाणपत्रको प्रतिलिपि/परिचय र स्थायी ठेगाना खुल्ने मतदाता परिचयपत्र लगायत अन्य सरकारी कागजात 3. वडाको सिफारिस तथा सर्जमिन मुचुल्का आवश्यक पर्ने भएमा सम्बन्धित वडाबाट सर्जमिन मुचुल्का सहितको सिफारिस पत्र 4. सम्बन्धीत सिफारिसको लागि आबश्यक अन्य कागजातहरु

स्रोत: कार्यालयको नागरिक बडापत्र · जाँचिएको 15 Oct 2026

अन्य कार्यालय: सिफारिस →