DigiNepal
Englishनेपाली

अपाङ्ग सिफारिस विस्तृत विवरण हेर्नुहोस्

सेवा दिने कार्यालय · हेटौंडा उप-महानगरपालिका

अहिले बन्द · सप्ताहान्त (शनि र आइतबार)
आवश्यक कागजात
आवश्यक कागजातसहित निवेदन पेस र दर्ता भएपछि, वडा पदाधिकारीको तोक आदेशानुसार कर्मचारीले सर्जमिन गरी सिफारिस तयार गर्छन्। अन्त्यमा, तोकिएको शुल्क बुझाएर चलानीमार्फत आवेदकलाई सिफारिस पत्र उपलब्ध गराइन्छ।
शुल्क
नि:शुल्क
लाग्ने समय
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
काउन्टर / कोठा
सम्बन्धित फाँट
जिम्मेवार
वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
प्रक्रिया
१. निवेदन सहित तोकिएको कागजातहरू पेस गर्ने २. वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने ३. निवेदन दर्ता गर्ने ४. तोकिएको कर्मचारीले आवश्यकता अनुसार

स्रोत: कार्यालयको नागरिक बडापत्र · जाँचिएको 26 Nov 2026

अन्य कार्यालय: सिफारिस →