घटना दर्ता
सेवा दिने कार्यालय · गजुरी गाउँपालिका
अहिले बन्द · सप्ताहान्त (शनि र आइतबार)
- आवश्यक कागजात
- १) निवेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपी २) नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि ३) बसाँई सरी आएको भए सो को प्रमाण पत्र ४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
- शुल्क
- ५० रुपैया
- लाग्ने समय
- १ घण्टा
- काउन्टर / कोठा
- बडापत्रमा उल्लेख छैन
- जिम्मेवार
- स्थानिय पञ्जिकाधीकारी
- प्रक्रिया
- १) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने २) वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवल सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्नेे ३) निवेदन दर्ता गर्ने ४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने ५) निवेदकले तोकिएको शुल्क बुझाउने ६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
स्रोत: कार्यालयको नागरिक बडापत्र · जाँचिएको 15 Oct 2026