नो अबजेक्सन पत्र (मृतकको शव वा अस्तु लैजान)
सेवा दिने कार्यालय · Embassy of Nepal, Ottawa
- आवश्यक कागजात
- अन्त्येष्टि गृह (funeral home/crematorium) ले दूतावासलाई सम्बोधन गरी लेखेको अनुमतिपत्र, मृतकको राहदानी र क्यानडाको भिसाको प्रतिलिपि, मृत्यु दर्ताको प्रतिलिपि, Certificate for shipment, statement of death, medical certificate of death लगायतका कागजातहरूको प्रतिलिपि, मृतकको परिवारको सहमति पत्रको प्रतिलिपि, अन्त्येष्टि गृहबाट शव/अस्तु लैजान जारी गरिएको पत्र।
- शुल्क
- निःशुल्क
- लाग्ने समय
- सोही दिन
- काउन्टर / कोठा
- बडापत्रमा उल्लेख छैन
- जिम्मेवार
- द्वितीय सचिव श्री प्रेमप्रसाद बराल सम्पर्क 3435724789
- प्रक्रिया
- बडापत्रमा उल्लेख छैन
स्रोत: कार्यालयको नागरिक बडापत्र · जाँचिएको 16 Oct 2026