पत्रपत्रिका दर्ता सम्बन्धी
सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, तनहुँ
अहिले खुला · बन्द हुने 16:00
- आवश्यक कागजात
- पत्रपत्रिका दर्ता सम्बन्धी १. रितपूर्वकको निवेदन २. प्रकाशकको नागरिकताको छाँयाप्रति र ४ प्रति फोटो । ३ सम्पादकको नियुक्ति पत्र र सम्पादकको मन्जुरीनामा । ४ सम्पादकको शैक्षिक योग्यता तथा नागरिकताको छाँयाप्रति । ५ छापाखानाको स्वीकृति पत्र र छापाखानाको मन्जुरीनामा । ६. प्रकाशक संस्था भए संस्थाको दर्ता प्रमाण पत्र, स्वीकृत विधान, संस्थाको निर्णय, संचालकहरुको ना.प्र.पत्र छाँयाप्रति र लेखा परीक्षण प्रतिवेदन । ७. कर तिरेको प्रमाण र सो को छायाँप्रति । ८. प्रकाशकको प्रहरी प्रतिवेदन । (कोठा नं. ५)
- शुल्क
- बडापत्रमा उल्लेख छैन
- लाग्ने समय
- बडापत्रमा उल्लेख छैन
- काउन्टर / कोठा
- बडापत्रमा उल्लेख छैन
- जिम्मेवार
- बडापत्रमा उल्लेख छैन
- प्रक्रिया
- पत्रपत्रिका दर्ता सम्बन्धी
स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-29) · जाँचिएको 16 Oct 2026