संस्थाको बिधान संशोधन
सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, सुनसरी
अहिले बन्द · सार्वजनिक बिदा: Dashain
- आवश्यक कागजात
- संस्थाको बिधान संशोधन १. रित पूर्वकको निवेदन २.नेपाली कागजमा लेखिएको तीन महले विधान - ३ प्रति । ३ नविकरण भएको संस्थाको प्रमाण पत्र र सोको फोटोकपि । ४.संशोधन गर्ने प्रस्ताव कूल सदस्य संख्याको दुई तिहाई (२/३) साधारण सभा सदस्यहरुले पारित गरेको प्रमाणित निर्णय प्रति । ५.जिल्ला प्रशासन कार्यालयले स्वीकृत गरेको संस्थाको विधानको प्रमाणित प्रतिलिपी । ६ संशोधित विधानको पिडिएफ मा राखी पेश गर्ने ।
- शुल्क
- बडापत्रमा उल्लेख छैन
- लाग्ने समय
- बडापत्रमा उल्लेख छैन
- काउन्टर / कोठा
- बडापत्रमा उल्लेख छैन
- जिम्मेवार
- बडापत्रमा उल्लेख छैन
- प्रक्रिया
- संस्थाको बिधान संशोधन १. कोठा नं. १७ मा तोक आदेश हुने । २. कोठा नं. ३ बाट सेवा प्रदान गरिने ।
स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-29) · जाँचिएको 16 Oct 2026