DigiNepal
Englishनेपाली

जिल्लामा संस्थाको शाखा खोल्ने सम्बन्धी

सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, सप्तरी

अहिले बन्द · सार्वजनिक बिदा: Dashain
आवश्यक कागजात
१. मूल कार्यसमितिको सिफारिस तथा जिल्ला शाखाको निवेदन २. संस्थाको कार्य समितिको निर्णय ३. प्रमाणपत्र तथा विधानको प्रतिलिपि ४. जिल्ला शाखाका पदाधिकारीहरुको नागरिकता तथा व्यक्तिगत विवरण ५. गा.पा./न.पा.को सिफारिस
शुल्क
रु १०।– को टिकट
लाग्ने समय
प्रक्रिया पुगेपछि
काउन्टर / कोठा
प्र.अ. शाखा
जिम्मेवार
स.प्र.जि.अ./ प्र.अ. शाखा हेर्ने ना.सु.
प्रक्रिया
बडापत्रमा उल्लेख छैन

स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-28) · जाँचिएको 16 Oct 2026