संस्था दर्ता सम्बन्धी
सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, सप्तरी
अहिले बन्द · सार्वजनिक बिदा: Dashain
- आवश्यक कागजात
- १. रितपूर्वकको निवेदन २. तदर्थ भेलाको निर्णय ३. विधानको ४ प्रति र सो मा तदर्थ समितिको पदाधिकारीहरुको दस्तखत ४. प्रवन्ध समितिका पदाधिकारीहरुको नेपाली नागरिकताको प्रमाणपत्र र व्यक्तिगत विवरण ५. गा.पा./न.पा.को सिफारिस ६. प्रहरी प्रतिवेदन
- शुल्क
- रु १०००।-
- लाग्ने समय
- प्रक्रिया पुगेपछि
- काउन्टर / कोठा
- प्र.अ. शाखा
- जिम्मेवार
- स.प्र.जि.अ./ प्र.अ. शाखा हेर्ने ना.सु.
- प्रक्रिया
- बडापत्रमा उल्लेख छैन
स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-28) · जाँचिएको 16 Oct 2026