नेपाली केटा र नेपाली केटीको विवाह
सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, सप्तरी
अहिले बन्द · सार्वजनिक बिदा: Dashain
- आवश्यक कागजात
- १. तोकिएको ढाँचामा दरखास्त फाराम अनुसूची १ २ ३ ४ २. अविवाहित प्रमाणित सिफारिस पत्र ३. वर वधुको सक्कल नागरिकता र नागरिकता प्रमाणपत्रको प्रतिलिपि ४. पति वा पत्नि मध्ये एक वा दुवै हालको जिल्लामा कम्तिमा १५ दिनदेखि स्थायी बसोवास गर्दै आएको प्रमाण ५. केटा र केटीको ६।६ प्रति पासपोर्ट साइजको फोटो ६. प्रचलित कानून अनुसार उमेर पुगेको हुनुपर्ने ।
- शुल्क
- रु १०।– को टिकट
- लाग्ने समय
- दरखास्त दर्ता गराएको मितिले १५ दिनपछि गतिविधि/चालचलन/विवाह गर्ने योग्यता पुगेको प्रतिवेदन प्राप्त भएको भोलिपल्ट
- काउन्टर / कोठा
- प्र.अ. शाखा
- जिम्मेवार
- स.प्र.जि.अ./ प्र.अ. शाखा हेर्ने ना.सु.
- प्रक्रिया
- बडापत्रमा उल्लेख छैन
स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-28) · जाँचिएको 16 Oct 2026