DigiNepal
Englishनेपाली

राहदानीमा संशेधन गर्नुपर्ने अवस्था

सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, सप्तरी

अहिले बन्द · सार्वजनिक बिदा: Dashain
आवश्यक कागजात
जन्ममिति, नाम, थर, ठेगाना, पेशा आदि जुन विषयमा संशोधन गर्नुपर्ने होसो को प्रमाणको प्रतिलिपि, सक्कल राहदानी, र सोको प्रतिलिपि पेश गरीस्वयम्ले यो बारेमा संशोधन गरी पाउँ भनी निवेदन दिने ।
शुल्क
बडापत्रमा उल्लेख छैन
लाग्ने समय
सोहि दिन राहदानी विभागमा सिफारिस गरिने
काउन्टर / कोठा
प्र.अ. शाखा
जिम्मेवार
स.प्र.जि.अ./ प्र.अ. शाखा हेर्ने ना.सु.
प्रक्रिया
बडापत्रमा उल्लेख छैन

स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-28) · जाँचिएको 16 Oct 2026

अन्य कार्यालय: राहदानी →