राहदानी
सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, सप्तरी
अहिले बन्द · सार्वजनिक बिदा: Dashain
- आवश्यक कागजात
- १. राहदानी आवेदन फाराम २ प्रति भरी फोटो समेत टाँसी स्वयम् आवेदकले सही गरी निम्न प्रमाणसाथ पेश गर्नुपर्नेः- क. ना.प्र.को सक्कल र प्रतिलिपि १ प्रति । ख. ४ प्रति पासपोर्ट साइजको फोटो । ग. सक्कलै राहदानी र प्रतिलिपि १ प्रती । घ. बसाइ सरी आएकाको हकमा बसाई सराईको प्रमाण र स्थायी बसोवास खुल्ने प्रमाण ङ. विवाह भै आएको महिलाको हकमा विवाह दर्ता प्रमाण । च. कर्मचारी वा कर्मचारी परिवारको हकमा कार्यालयको सिफारिस समेत ।
- शुल्क
- - नयाँ राहदानी र नविकरणका लागि रु ५०००।– - राहदानी हराएमा वा राहदानीमा कुनै किसिमके क्षती भएमा रु १००००।–
- लाग्ने समय
- राहदानी विभागबाट प्राप्त हुनासाथ
- काउन्टर / कोठा
- प्र.अ. शाखा
- जिम्मेवार
- स.प्र.जि.अ./ प्र.अ. शाखा हेर्ने ना.सु.
- प्रक्रिया
- बडापत्रमा उल्लेख छैन
स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-28) · जाँचिएको 16 Oct 2026