DigiNepal
Englishनेपाली

पतिको नाम थर समावेश

सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, सल्यान

अहिले बन्द · सार्वजनिक बिदा: Tihar
आवश्यक कागजात
सक्कलै नागरिकता प्रमाणपत्र । विवाह दर्ता प्रमाणपत्र। स्थानीय निकायबाट फोटो समेत प्रमाणित गरेको आवेदन फाराम सनाखतको लागि पति वा एकाघरको अभिभावक पतिको नागरिकताको प्रमाणपत्र कार्यालयले आवश्यक ठानेमा वडा मुचुल्का/प्रहरी सर्जमिन मुचुल्का/नाता प्रमाणित र अन्य कागजातहरू
शुल्क
निशुल्क
लाग्ने समय
सोही दिन
काउन्टर / कोठा
कोठा 1
जिम्मेवार
नागरिकता प्रतिलिपी (कोठा नं. १)
प्रक्रिया
बडापत्रमा उल्लेख छैन

स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-29) · जाँचिएको 16 Oct 2026