नामसारी (हातहतियार)
सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, रौटहट
अहिले बन्द · सार्वजनिक बिदा: Dashain
- आवश्यक कागजात
- नामसारी (हातहतियार) मृतकको नामवाट नामसारी गर्नुपर्दा सरोकारवालाको मृतकसंग नाता खुलेको प्रमाण । मृत्युदर्ता प्रमाणपत्रको प्रतिलिपी हातहतियारको सक्कल इजाजत पत्र । आफ्नो नागरिकताको प्रमाणपत्रको प्रतिलिपी । स्थानीय तहको सिफारिस अन्य आवश्यक व्यहोरा कार्यालय बुझ्ने छ । मृत्यु भएको ६ महिना भित्र निवेदन र अंशियार एक जना भन्दा बढी भए हक दिएको मंजुरनामा । हातहतियार नामसारी गर्नुपर्दा तोकिएको ढाँचामा निवेदन दुवै पक्षको आ-आफ्नो ना.प्र.को प्रतिलिपी हातहतियारको सक्कल इजाजत पत्र तथा प्रतिलिपी
- शुल्क
- बडापत्रमा उल्लेख छैन
- लाग्ने समय
- बडापत्रमा उल्लेख छैन
- काउन्टर / कोठा
- बडापत्रमा उल्लेख छैन
- जिम्मेवार
- बडापत्रमा उल्लेख छैन
- प्रक्रिया
- नामसारी (हातहतियार)
स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-15) · जाँचिएको 16 Oct 2026