कर्मचारीको नाताले नागरिकता प्रमाण पत्र
सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, रौटहट
अहिले बन्द · सार्वजनिक बिदा: Dashain
- आवश्यक कागजात
- कर्मचारीको नाताले नागरिकता प्रमाण पत्र जिल्लामा कार्यरत नेपाल सरकारको स्थायी कर्मचारी, सरकारी, संस्थान वा सामुदायिक विद्यालयमा कार्यरत स्थायी कर्मचारी तथा शिक्षक भएको प्रमाण । र तोकिएको प्रमाणित अनुसूची फारम–२ । सम्बन्धित कार्यालयको सिफारिस पत्र । दुवै कान देखिने अटो साईजको फोटो –४ प्रति । पिता, आमा वा पतिको ना.प्र. सहित सनाखत ।
- शुल्क
- बडापत्रमा उल्लेख छैन
- लाग्ने समय
- बडापत्रमा उल्लेख छैन
- काउन्टर / कोठा
- बडापत्रमा उल्लेख छैन
- जिम्मेवार
- बडापत्रमा उल्लेख छैन
- प्रक्रिया
- कर्मचारीको नाताले नागरिकता प्रमाण पत्र स्थानिय तहबाट सिफारिस भएको अनुसूची १ र अन्य कागजात सहित झ्याल नं. १ र २ मा पेश गर्ने ।
स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-15) · जाँचिएको 16 Oct 2026