DigiNepal
Englishनेपाली

राष्ट्रिय परिचय पत्र विवरण दर्ता

सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, मोरङ

अहिले बन्द · सार्वजनिक बिदा: Dashain
आवश्यक कागजात
१. तोकिएको ढाँचाको निवेदन २. सक्कल नेपाली नागरिकताको प्रमाणपत्र ३. बाबु/आमाको नागरिकता प्रमाणपत्र प्रतिलिपि उपलब्ध भएसम्म ४. नागरिकताको प्रमाण पत्रमा जन्ममिति नखुलेको हकमा सो खुल्ने प्रमाण वा गा.पा./न.पा. को सिफारिस ५. विवाहित महिलाको हकमा सक्कल विवाह दर्ता प्रमाण पत्र ( नागरिकतामा पतिको नाम उल्लेख नभएमा) ६. बसाईं-सराइ गरेकाहरुको हकमा सक्कल बसाईसराइ प्रमाणपत्र
शुल्क
निशुल्क
लाग्ने समय
प्रक्रिया पुगेपछि
काउन्टर / कोठा
स.प्र.जि.अ शाखा
जिम्मेवार
प्र.अ. /स.प्र.जि.अ शाखा हेर्ने ना.सु.
प्रक्रिया
बडापत्रमा उल्लेख छैन

स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-22) · जाँचिएको 16 Oct 2026

अन्य कार्यालय: राष्ट्रिय परिचयपत्र →