जिल्लामा संस्थाको शाखा खोल्ने सम्बन्धी
सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, मोरङ
अहिले बन्द · सार्वजनिक बिदा: Dashain
- आवश्यक कागजात
- १. मूल कार्यसमितिको सिफारिस तथा जिल्ला शाखाको निवेदन २. संस्थाको कार्य समितिको निर्णय ३. प्रमाणपत्र तथा विधानको प्रतिलिपि ४. जिल्ला शाखाका पदाधिकारीहरुको नागरिकता तथा व्यक्तिगत विवरण ५. कार्यालय रहने पालिकाको सिफारिस
- शुल्क
- रु १०।– को टिकट
- लाग्ने समय
- प्रक्रिया पुगेपछि
- काउन्टर / कोठा
- स.प्र.जि.अ शाखा
- जिम्मेवार
- प्र.अ. /स.प्र.जि.अ शाखा हेर्ने ना.सु.
- प्रक्रिया
- बडापत्रमा उल्लेख छैन
स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-22) · जाँचिएको 16 Oct 2026