DigiNepal
Englishनेपाली

संस्था दर्ता प्रमाण पत्र तथा स्वीकृत विधानको प्रतिलिपि सम्बन्धी

सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, मोरङ

अहिले बन्द · सार्वजनिक बिदा: Dashain
आवश्यक कागजात
१. रितपूर्वकको निवेन २. कार्यसमितिको निर्णयको प्रतिलिपि ३. संस्था दर्ता प्रमाणको झुत्रो/सक्कल वा विवरण खुलेको प्रमाण
शुल्क
रु १०।– को निवेदन टिकट र प्रत्येक पानाको रु १०।– का दरको टिकट
लाग्ने समय
प्रक्रिया पुगेपछि
काउन्टर / कोठा
स. प्र.जि.अ शाखा
जिम्मेवार
प्र.अ./स. प्र.जि.अ शाखा हेर्ने ना.सु.
प्रक्रिया
बडापत्रमा उल्लेख छैन

स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-22) · जाँचिएको 16 Oct 2026