संस्था नवीकरण
सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, मोरङ
अहिले बन्द · सार्वजनिक बिदा: Dashain
- आवश्यक कागजात
- १. रितपूर्वकको निवेदन २. कार्यसमितिको निर्णयको प्रतिलिपि ३. लेखापरीक्षणको प्रतिवेदन ४. लेखापरीक्षकको अडिटर्स इजाजत पत्र ५. वार्षिक प्रगति विवरण ६. कार्यक्षेत्रसँग सम्बन्धित पालिकाको सिफारिस पत्र ७. संस्था दर्ता प्रमाणपत्रको सक्कल ८. करचुक्ता प्रमाणपत्र ८. नवीकरण गर्नु अघि भएको साधारण सभाको निर्णयको प्रतिलिपि
- शुल्क
- नियमानुसार
- लाग्ने समय
- प्रक्रिया पुगेपछि
- काउन्टर / कोठा
- स.प्र.जि.अ शाखा
- जिम्मेवार
- प्र.अ. /स.प्र.जि.अ शाखा हेर्ने ना.सु.
- प्रक्रिया
- बडापत्रमा उल्लेख छैन
स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-22) · जाँचिएको 16 Oct 2026