DigiNepal
Englishनेपाली

नाम, थर, उमेर फरक परेको विवरण सम्बन्धी

सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, मोरङ

अहिले बन्द · सार्वजनिक बिदा: Dashain
आवश्यक कागजात
१. निवेदन २. नागरिकता प्रमाणपत्रको सक्कल र प्रतिलिपि ३. नेपालबाट एस.एल.सी. वा सो सरहको उमेर खुलेको प्रमाणपत्र ४. शैक्षिक संस्थाको सिफारिश पत्र ५. सम्बन्धित गा.पा./न.पा. को सिफारिसपत्र ६. राष्ट्रिय परीक्षा बोर्डमा व्यहोरा सच्याउन सिफारिस गर्नुपर्दा एसइइ उत्तीर्ण गरेको ६ महिना भित्र आवेदन दिइसकेको हुनुपर्नेछ ।
शुल्क
रु १०।– को टिकट
लाग्ने समय
प्रक्रिया पुगेपछि
काउन्टर / कोठा
स.प्र.जि.अ शाखा
जिम्मेवार
प्र.अ. /स.प्र.जि.अ शाखा हेर्ने ना.सु.
प्रक्रिया
बडापत्रमा उल्लेख छैन

स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-22) · जाँचिएको 16 Oct 2026