DigiNepal
Englishनेपाली

पत्रपत्रिका दर्ता सम्बन्धी

सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, मकवानपुर

अहिले बन्द · सार्वजनिक बिदा: Dashain
आवश्यक कागजात
• तोकिएको ढाँचामा निवेदन र ४ प्रति फोटो, • प्रकाशक कुनै संस्था भए सो सम्बन्धी सम्पूर्ण प्रमाण, निर्णय फोटोकपीहरु र संचालकहरुको ना.प्र.प. को फोटोकपी, • सम्पादकको ना.प्र.प. को फोटोकपी, • सम्पादकको शैक्षिक योग्यताको (एस्.एल्.सी. देखि स्नाताकसम्मको) मार्कसीट, चारित्रिक प्र.प. र प्रोभिज्नल सर्टिफिकेटका फोटोकपीहरु वा एस्.एल्.सी. उत्तिर्ण गरी पत्रकारीतामा १० वर्ष कार्य गरेको, सूचना विभागको प्रमाण पत्र समेतका प्रमाणपत्रको फोटोकपीहरु, • सम्पादकलाई प्रकाशकले नियुक्त गरेको पत्र तथा पत्रिकामा सम्पादक रही काम गर्ने बारेको सम्पादकको मञ्जुरीनामा, • स्वीकृत छापाखानाबाट पत्रिका छाप्न दिएको सिफारिश, •छापाखानालाई जिल्ला प्रशासन कार्यालयबाट दिएको स्वीकृति, • छापाखानाले कर तिरेको प्रमाणित, • प्रहरी प्रतिवेदन ।
शुल्क
बडापत्रमा उल्लेख छैन
लाग्ने समय
बडापत्रमा उल्लेख छैन
काउन्टर / कोठा
कोठा 8
जिम्मेवार
" "
प्रक्रिया
बडापत्रमा उल्लेख छैन

स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-28) · जाँचिएको 16 Oct 2026