DigiNepal
Englishनेपाली

जिल्लामा संस्थाको शाखा खोल्ने

सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, लमजुङ

अहिले बन्द · सार्वजनिक बिदा: Dashain
आवश्यक कागजात
मूल कार्यसमितिको सिफारिस तथा जिल्ला शाखाको निवेदन संस्थाको कार्य समितिको निर्णय प्रमाणपत्र तथा विधानको प्रतिलिपि जिल्ला शाखाका पदाधिकारीहरुको नागरिकता तथा व्यक्तिगत विवरण तथा चालचलन सम्बन्धमा प्रहरी प्रतिवेदन सम्बन्धित गा.पा./न.पा.को सिफारिस
शुल्क
रु १०।– को टिकट
लाग्ने समय
प्रक्रिया पुगेपछि
काउन्टर / कोठा
शाखा
जिम्मेवार
स.प्र.जि.अ./ शाखा हेर्ने कर्मचारी
प्रक्रिया
बडापत्रमा उल्लेख छैन

स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-29) · जाँचिएको 16 Oct 2026