संस्था दर्ता
सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, लमजुङ
अहिले बन्द · सार्वजनिक बिदा: Dashain
- आवश्यक कागजात
- ढाँचा बमोजिमको निवेदन¸ ३ प्रति ढाँचा बमोजिमको विधान कार्य समितिको पदाधिकारीहरुको ना.प्र.प. का प्रतिलिपी सम्बन्धित न.पा. /गा.पा. को सिफारिस संस्था दर्ता गर्ने भेलाको निर्णयको प्रतिलिपी प्रहरी प्रतिवेदन
- शुल्क
- रु १०००।-
- लाग्ने समय
- प्रक्रिया पुगेपछि
- काउन्टर / कोठा
- शाखा
- जिम्मेवार
- स.प्र.जि.अ./ शाखा हेर्ने कर्मचारी
- प्रक्रिया
- बडापत्रमा उल्लेख छैन
स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-29) · जाँचिएको 16 Oct 2026