DigiNepal
Englishनेपाली

नाबालक परिचय पत्र

सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, लमजुङ

अहिले बन्द · सार्वजनिक बिदा: Dashain
आवश्यक कागजात
ढाँचा अनुसारको अनुसूची फाराम प्रमाणित गरी गा.पा/न.पा. वडाको सिफारिस बाबु र आमाको ना.प्र.प. प्रतिलिपि । जन्ममिति खुल्ने प्रमाण (जन्म दर्ता ,शै.यो. को प्रमाणपत्र) बसाइ सराइ आउनेको हकमा बसाइ सराइको प्रमाण कर्मचारी परिवारको हकमा कार्यालयको सिफारिस बच्चाको ३ प्रति पासपोर्ट साइजको फोटो नाबालक परिचय पत्र हराई वा झुत्रो भई प्रतिलिपि लिनुपर्ने भएमा सिफारिस सहितको निवेदन तथा सक्कलै झुत्रो तथा व्यहोरा खुल्ने प्रमाण विद्युतीय राहदानी
शुल्क
रु १०।– को टिकट रु १३।– को टिकट
लाग्ने समय
प्रमाण पुगेमा सोहि दिन
काउन्टर / कोठा
शाखा
जिम्मेवार
सहायक प्र.जि.अ./ शाखा हेर्ने कर्मचारी
प्रक्रिया
बडापत्रमा उल्लेख छैन

स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-29) · जाँचिएको 16 Oct 2026