DigiNepal
Englishनेपाली

कर्मचारी परिवारका नाताले वंशजका नागरिकता लिदा

सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, लमजुङ

अहिले बन्द · सार्वजनिक बिदा: Dashain
आवश्यक कागजात
अनुसूची १ (वंशज) अथवा अनुसूची ७ (वैवाहिक अंगीकृत) वडाबाट प्रमाणित सिफारिस फाराम । जिल्लामा कार्यरत नेपाल सरकारको स्थायी कर्मचारी तथा शिक्षक भएको प्रमाण । सम्बन्धित कार्यालयबाट सिफारिस पत्र । फोटो २ प्रति (वंशज), ३ प्रति (वैवाहिक अंगीकृतका लागि), बाबु वा आमा वा पतिको ना.प्र.प सहित सनाखत
शुल्क
रु १० को टिकट
लाग्ने समय
प्रमाण पुगेकोमा सोहि दिन
काउन्टर / कोठा
शाखा
जिम्मेवार
सहायक प्र.जि.अ./ शाखा हेर्ने कर्मचारी
प्रक्रिया
बडापत्रमा उल्लेख छैन

स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-29) · जाँचिएको 16 Oct 2026

अन्य कार्यालय: नागरिकता प्रमाणपत्र →