DigiNepal
Englishनेपाली

पत्रपत्रिका र छापखाना

सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, ललितपुर

अहिले बन्द · सार्वजनिक बिदा: Dashain
आवश्यक कागजात
क) तोकिएको ढाँचाको निवेदन, ख) सम्पादकको योग्यताको प्रमाण पत्र र काम गर्ने मन्जुरी पत्र, ग) प्रकाशक/सम्पादकको नागरिकताको प्रतिलिपी, घ) प्रकाशक संस्था भए संस्थाको छाप,प्रबन्ध पत्र वा संस्थाको स्वीकृत विधान,प्रमाण पत्र नविकरण भएको प्रमाण,कर तिरेको प्रमाण,अडिट रिर्पोर्ट,संचालकहरुको बैठकको निर्णय समेतका कागजातहरुको प्रतिलिपीहरु, ड) छापाखाना दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, च) छापाखानाको प्रबन्ध पत्रको प्रतिलिपि, छ) छापाखानालाई जिल्ला प्रशासन कार्यालयबाट स्विकृति दिएको प्रमाण पत्रको प्रतिलिपि र ज) छापाखानाले कर तिरेको प्रमाण पत्रको प्रतिलिपि क) छापाखाना दर्ता प्रमाण पत्रको प्रतिलिपि ख) कुनै संस्था संचालक रहेको भए संस्थाको संचालकहरुको निर्णयको प्रतिलिपि,स्वीकृत विधानको प्रतिलिपि र व्यक्तिको भए फोटो ५/५ प्रति, ग) मूल्य अभिवृद्धि कर वा आयकर सम्बन्धी प्रमाण पत्र र संस्था नविकरण गरेको प्रमाणको प्रतिलिपि, घ) छापाखाना संचालन गर्नेको नागरिकता र घर जग्गाको प्रतलिपि,घर जग्गा अन्य व्यक्तिको भए निजको मन्जुरीनामाको कागज, ड) छापखानाका उपकरण खरिद गरेको वा नामसारी भै आएको भए सो प्रमाणको प्रतिलिपि, च) छापाखाना रहने स्थानको नक्सा ।
शुल्क
निवेदनमा रु.१०/- को टिकट ,दैनिक पत्रिका रु.१०००/-,अर्धसाप्ताहिक रु.७००/-,साष्ताहिक रु.५००/-,पाक्षिक रु.३००/-मासिक र अन्य पत्रपत्रिकाको लागि रु.२००/- निवेदनमा रु.१०/- को टिकट र नियमावली अनुसारको दस्तुर
लाग्ने समय
निवेदन पेश भएकै दिन प्रकृया प्रारम्भ गरिने निवेदन पेश भएकै दिन प्रकृया प्रारम्भ गरिने
काउन्टर / कोठा
कोठा 16 क
जिम्मेवार
कोठा नं.१६ कोठा नं.१६
प्रक्रिया
बडापत्रमा उल्लेख छैन

स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-19) · जाँचिएको 16 Oct 2026