संघ संस्था सम्बन्धी
सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, ललितपुर
अहिले बन्द · सार्वजनिक बिदा: Dashain
- आवश्यक कागजात
- क)तोकिएको ढाँचाको विवरण भरी कम्तिमा ७ जना सदस्य रहेको तदर्थ समितिका सदस्यको हस्ताक्षर भएको निवेदन । ख) सफाँ संग A4 साइजको कागजमा एकापट्टी मात्र टाइप गरी प्रबन्ध समितिका सबै सदस्यको प्रत्येक पानामा तलमाथि हस्ताक्षर भएको संशोधित विधान ४ प्रति । ग) समितिका सबैको ना.प्र.प्र.को प्रतिलिपी र सम्बन्धित स्थानीय तह (म.न.पा.,न.पा.,गा.पा.) को सिफारिस । घ) सदस्यहरुको प्रहरी प्रतिवेदन । ङ) संस्थाको कार्यालय रहने घरको धरधनी संग गरिएको करारपत्र । च) संस्था दर्ता गर्ने सम्बन्धमा बसेको संस्थाका प्रबन्ध समितिका सदस्यहरुको बैठकको माइन्यूट ।
- शुल्क
- निवेदनमा रु.१०/-को टिकट र राजष्व रु.१०००/-
- लाग्ने समय
- प्रमाण पुरा भएकै दिन सबै सदस्यहरुको सनाखत गरी प्रहरी प्रतिवेदनको लागि प्रहरीमा पठाउने र प्रहरी रिपोर्ट आएपछि संस्था दर्ता गरिने ।
- काउन्टर / कोठा
- कोठा 16
- जिम्मेवार
- कोठा नं.१६
- प्रक्रिया
- बडापत्रमा उल्लेख छैन
स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-19) · जाँचिएको 16 Oct 2026