DigiNepal
Englishनेपाली

मुद्दा दर्ता बयान/थनुछेक आदेश/म्याद जारी

सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, कालिकोट

अहिले बन्द · ४:०० बजे बन्द भयो
आवश्यक कागजात
१. प्रमखु जिल्ला अधिकारीको आदेशानसुार हुने । २. अभियोग पत्रसाथ प्रतिवादीलाई कार्यालय बन्द हुने समय भन्दा कम्तीमा डेढ घण्टा पहिले उपस्थित गराईएको हुनु पर्नेछ । ३. फरार प्रतिवादीको ३ पुस्ते विवरण वतन र सम्पर्क नं. समेत अभियोग पत्रमा स्पष्ट खुलेको हुनु पर्नेछ ।
शुल्क
प्रचधलत कानून बमोजिम
लाग्ने समय
सोही दिन
काउन्टर / कोठा
बडापत्रमा उल्लेख छैन
जिम्मेवार
स.प्र.जि.अ./ ना.सु.
प्रक्रिया
बडापत्रमा उल्लेख छैन

स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2079-07-18) · जाँचिएको 16 Oct 2026