छापाखाना सञ्चालन
सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोक
अहिले बन्द · सार्वजनिक बिदा: Dashain
- आवश्यक कागजात
- छापाखाना सञ्चालन छापाखाना दर्ता प्रमाण पत्र । रित पूर्वकको निवेदन कुनै संस्था वा संचालकहरु रहेको भए संस्था वा संचालकहरुको निर्णयको प्रतिलिपि । स्वीकृत विधान तथा अन्य प्रमाणको फोटोकपी तथा संस्था वा कम्पनीको भए छाप, व्यक्तिको भए ५/५ प्रति फोटो । मुल्य अभिवृद्धि कर वा आयकर सम्बन्धी प्रमाणपत्र र नवीकरण भै रहेको उद्योग दर्ता प्रमाणपत्रको प्रतिलिपि । छापाखाना संचालन गर्नेको नागरिकताको प्रतिलिपि । छापाखाना संचालन गर्ने स्थानको घर जग्गाको प्रमाणको प्रतिलिपि,घर जग्गा अन्य व्यक्तिको भए निजको मन्जुरीनामाको कागज र छापाखाना रहने स्थानको लोकेशन नक्सा । छापाखानाका उपकरणहरु खरिद गरेको वा नामसाारी भै आएको भए सो समेतको प्रमाणको प्रतिलिपि । संचालकहरुको चालचलन गतिविधि सम्बन्धी प्रहरी प्रतिवेदन ।
- शुल्क
- बडापत्रमा उल्लेख छैन
- लाग्ने समय
- बडापत्रमा उल्लेख छैन
- काउन्टर / कोठा
- बडापत्रमा उल्लेख छैन
- जिम्मेवार
- बडापत्रमा उल्लेख छैन
- प्रक्रिया
- छापाखाना सञ्चालन
स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-27) · जाँचिएको 16 Oct 2026