संस्था नवीकरण
सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोक
अहिले बन्द · सार्वजनिक बिदा: Dashain
- आवश्यक कागजात
- संस्था नवीकरण साधारण सभाको निर्णय प्रतिलिपि । सम्बन्धित वडा (गा.पा./न.पा.) को सिफारिस । संस्था दर्ता र अघिल्लो आ.व. को नवीकरण प्रमाण पत्रको प्रतिलिपी । अघिल्लो आर्थिक बर्षको करचुक्ता प्रमाणपत्र र लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपी । वैदेशिक सहयोग प्राप्त गरी कार्यक्रम संचालन गरेको भए समाज कल्याण परिषदबाट कार्यक्रम स्वीकृत गरेको पत्र वा नवीकरण गरेको सिफारिस पत्र । संस्थाको विधान संसोधनको हकमा साधारण सभाको निर्णय, स्वीकृत सक्कल विधान र तीन प्रति तीन महले । जिल्लामा संस्थाको शाखा खोल्न कार्य समितिको निर्णय, विधानको प्रतिलिपि, दर्ता नवीकरण प्रमाण पत्रको प्रतिलिपि । कार्य समितिका सदस्यहरुको चालचलन प्रतिवेदन । नयाँ कार्य समितिको नागरिकता प्रमाणपत्रको सक्कल/प्रतिलिपी र सनाखत ।
- शुल्क
- बडापत्रमा उल्लेख छैन
- लाग्ने समय
- बडापत्रमा उल्लेख छैन
- काउन्टर / कोठा
- बडापत्रमा उल्लेख छैन
- जिम्मेवार
- बडापत्रमा उल्लेख छैन
- प्रक्रिया
- संस्था नवीकरण
स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-27) · जाँचिएको 16 Oct 2026