DigiNepal
Englishनेपाली

नाबालक परिचय पत्र

सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोक

अहिले बन्द · सार्वजनिक बिदा: Dashain
आवश्यक कागजात
नाबालक परिचय पत्र अनुसूचि-१३ बमोजिमको सम्बन्धित वडा कार्यालयबाट भएको फारिस ।बाबु/आमाको नागरिकता प्रमाणपत्र।बाबु/आमाको विवाह दर्ता प्रमाणपत्र।नाबालकको जन्मदर्ता प्रमाणपत्र र शैक्षिक योग्यता प्रमाणपत्र ।बसाईसरी आएको हकमा: बसाई सराई प्रमाणपत्र एवं जग्गाधनी प्रमाणपत्र।नेपाल सरकारद्वारा मान्यता प्राप्त संस्थामा हुर्केको भए त्यस्तो संस्थाको सिफारिस ।कानूनी संरक्षकद्वारा हुर्काईएको भए त्यस्तो संरक्षकले गरेको सनाखत सहित निजको नागरिकता प्रमाणपत्र ।अन्य तरिकाले हुर्केको भए सो व्यहोरा खुल्ने गरी स्थानीय तहले गरिदिएको सिफारिस ।विदेशमा जन्मेको भए सम्बन्धित देशबाट जारी भएको Birth Certificate एवं नेपाल आउदा प्रयोग भएको One way travel document र बच्चा लिएर आउने बाबु / आमाको राहदानी ।कर्मचारी परिवारको हकमा नागरिकता लिँदा पेश गर्नु पर्ने कागजात सबै ।सनाखतमा अनिवार्य रुपमा बाबु वा आमा नाबालक सहित उपस्थित हुनुपर्ने ।वडा कार्यालयको सिफारिसमा समावेश भएको फोटोसँग मिल्ने (३*२.५ साईजको) ५ (पाँच) प्रति फोटो
शुल्क
बडापत्रमा उल्लेख छैन
लाग्ने समय
बडापत्रमा उल्लेख छैन
काउन्टर / कोठा
बडापत्रमा उल्लेख छैन
जिम्मेवार
बडापत्रमा उल्लेख छैन
प्रक्रिया
नाबालक परिचय पत्र

स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-27) · जाँचिएको 16 Oct 2026