DigiNepal
Englishनेपाली

नागरिकता सम्बन्धि सेवा (नागरिकता प्रमाण-पत्रको प्रतिलिपि )

सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोक

अहिले बन्द · सार्वजनिक बिदा: Dashain
आवश्यक कागजात
नागरिकता सम्बन्धि सेवा (नागरिकता प्रमाण-पत्रको प्रतिलिपि ) पूरानो, च्यातिएको, झुत्रो भएको वा हराएको नागरिकताको हकमा सो समेत। सक्कल नागरिकता नभएमा सो को फोटोकपी र सो समेत नभएमा मतदाता परिचय पत्र वा जग्गाधनी प्रमाण पत्र वा लाइसेन्स वा अन्य फोटो भएका प्रमाणहरु। पतिको नाम राखेर प्रतिलिपि लिनुपर्दा: विवाह दर्ता प्रमाणपत्र, पतिको नागरिकता र निजको सनाखत, पति उपस्थित नभएमा एकाघरका व्यक्तिको सनाखत र नाता खुल्ने कागजात, अन्य जिल्लाबाट बसाइ सराइ आएकोमा सो को प्रमाणपत्र, स्थायी बसोबास खुल्ने जग्गाधनी दर्ता प्रमाण पूर्जा वा घरको नक्शा पास प्रमाणपत्र वा मतदाता परिचय पत्र वा पानी, बिजुलीको बिल। पतिको नाम हटाएर प्रतिलिपि लिनुपर्दा: सम्बन्ध बिच्छेद भएकोमा सो को फैसला र सम्बन्ध बिच्छेद दर्ताको प्रमाण पत्र । माईतीपक्षका नाता खुल्ने व्यक्तिको सनाखत ।
शुल्क
बडापत्रमा उल्लेख छैन
लाग्ने समय
बडापत्रमा उल्लेख छैन
काउन्टर / कोठा
बडापत्रमा उल्लेख छैन
जिम्मेवार
बडापत्रमा उल्लेख छैन
प्रक्रिया
नागरिकता सम्बन्धि सेवा (नागरिकता प्रमाण-पत्रको प्रतिलिपि )

स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-27) · जाँचिएको 16 Oct 2026

अन्य कार्यालय: नागरिकता प्रतिलिपि →