DigiNepal
Englishनेपाली

नागरिकता सम्बन्धि सेवा (अङ्गीकृत-मन्त्रालय समक्ष सिफारिस गर्नु पर्नेको हकमा)

सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोक

अहिले बन्द · सार्वजनिक बिदा: Dashain
आवश्यक कागजात
नागरिकता सम्बन्धि सेवा (अङ्गीकृत-मन्त्रालय समक्ष सिफारिस गर्नु पर्नेको हकमा) नेपाली वा नेपालमा प्रचलित अन्य कुनै भाषा बोल्न र लेख्न जानेको। नेपालमा कुनै व्यवसाय गरि बसेको । अन्य मुलुकको नागरिकता त्यागेको वा त्याग्ने घोषणा गरेको । सम्बन्धित वडा कार्यालयबाट भएको अनुसूची- ७ बमोजिमको सिफारिस । कम्तिमा १५ बर्ष सम्म नेपालमा बसोबास गरेको । नेपाली नागरिकलाई अङ्गीकृत नागरिकता दिने कानूनी व्यवस्था वा प्रचलन भएको मुलुकको नागरिक भएको । असल चाल चलन भएको । मानसिक रुपले स्वस्थ्य भएको ।
शुल्क
बडापत्रमा उल्लेख छैन
लाग्ने समय
बडापत्रमा उल्लेख छैन
काउन्टर / कोठा
बडापत्रमा उल्लेख छैन
जिम्मेवार
बडापत्रमा उल्लेख छैन
प्रक्रिया
नागरिकता सम्बन्धि सेवा (अङ्गीकृत-मन्त्रालय समक्ष सिफारिस गर्नु पर्नेको हकमा)

स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-27) · जाँचिएको 16 Oct 2026

अन्य कार्यालय: नागरिकता प्रमाणपत्र →