DigiNepal
Englishनेपाली

नागरिक वडापत्र

सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, गोरखा

अहिले बन्द · सार्वजनिक बिदा: Dashain
आवश्यक कागजात
नागरिक वडापत्र सेवाको किसिम सेवा प्राप्त गर्न आवश्यक कागजात र प्रक्रिया सेवा लिने कोठा सेवा लिन लाग्ने दस्तुर सेवा लिन लाग्ने समय जिम्मेवारी पदाधिकारी गुनासो सुन्ने अधिकारी नेपाली नागरिकता प्रमाणपत्र वंशजको आधारमा नेपाली नागरिकता प्रमाणपत्र A4 Size को नेपाली कागजमा अनुसूची १ बमोजिमको सम्बन्धित वडा कार्यालयबाट सिफारिश, (सिफारिशमा अनिवार्य रुपमा छाप लगाएको र फोटो समेत प्रमाणित भएको हुनुपर्ने छ) आमा र बाबुको नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल प्रति, १३ अंक अनलाईन (Online) दर्ता भएको जन्मदर्ता प्रमाणपत्रको सक्कल प्रति, शैक्षिक योग्यताका प्रमाणपत्रहरुको सक्कल प्रति, आमाले सनाखत गर्ने अवस्थामा आमाको नागरिकताको प्रमाणपत्रमा पतिको नाम कायम छैन भने आमा र बाबुको १३ अंक सहितको अनलाइन दर्ता भएको विवाहदर्ता प्रमाणपत्र वा विवाह प्रमाणित पत्र सक्कल प्रति सनाखतका लागि एकाघरका अभिभावक उपस्थित हुन सक्ने अवस्था नरहेमा आफ्नो बंशज तर्फका तीन पुस्ता भित्रको नातेदारसंगको फोटो सहितको नाता प्रमाणित पत्र र निजको नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल प्रति , भुँई (Background) रंग रातो नभएको, दुवै कान र मुखाकृति प्रष्ट रुपमा देखिएको, चश्मा नलगाएको, ढाकाटोपी र धार्मिक र सांस्कृतिक टोपी बाहेक अन्य टोपी नलगाएको, सैनिक पोशाक नलगाएको, हालसालै खिचेको २.५*३ से.मी साईजको फोटो २ प्रति, तोकिएका अन्य कागजातहरु । (झ्याल नं १०) रु १० को हुलाक टिकट कागजात पुगेको भए सोही दिन प्र.अ. कोठा नं ११० (क) स.प्र.जि.अ. कोठा नं २०५ प्र.जि.अ. कोठा नं ३०१ नेपाली नागरिकताको प्रमाणपत्र नलिँदै विवाह भएकी नेपाली महिलाको हकमा १.१ मा उल्लेख भए बमोजिमका कागजातहरु थप कागजातहरु : माइतीपट्टीको बावु र आमाको मृत्यु भईसकेको भए दाजु /भाईको नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल प्रति , १३ अंक सहितको अनलाईन (Online) दर्ता भएको विवाहदर्ता प्रमाणपत्रको सक्कल प्रति , पतिको नेपाली नागरिकता प्रमाणपत्रको सक्कल प्रति, सनाखत गर्ने (पति, ससुरा, सासु, देवर वा जेठाजु) को नेपाली नागरिकता प्रमाणपत्रको सक्कल प्रति, सनाखत गर्ने व्यक्तिसंग नाता खुलेको कागजात / नाता प्रमाणित सक्कल प्रति, (झ्याल नं १०) रु १० को हुलाक टिकट कागजात पुगेको भए सोही दिन प्र.अ. कोठा नं ११० (क) स.प्र.जि.अ. कोठा नं २०५ प्र.जि.अ. कोठा नं ३०१ बसाई सराई भई आएको हकमा १.१ मा उल्लेख भए बमोजिमका कागजातहरु थप कागजातहरु : पारिवारिक विवरण सहितको १३ अंकको अनलाईन (Online) दर्ता गरिएको बसाई सराई दर्ता प्रमाणपत्रको सक्कल , जग्गा धनि प्रमाण पुर्जा (लालपुर्जा ) को सक्कल प्रति लालपुर्जा नभएको अवस्थामा चाहिने थप कागजातहरु: पानी/बिजुली/टेलिफोन आदिको ग्राहक कार्ड, घर कर रसिद, राष्ट्रिय भूमि आयोगमा निवेदन दर्ता तथा नाप नक्सा निस्सा भूमिहिन / सुकुम्बासी परिचयपत्र जग्गाधनि प्रमाण पुर्जा बैक तथा वित्तीय संस्थामा धितोमा राखी सक्कल जग्गाधनि दर्ता प्रमाण पुर्जा लिइ आउन सम्भव नभएमा सम्बन्धित बैक तथा वित्तीय संस्थाबाट लालपुर्जा धितोमा रहेको जनाई प्रमाणित गरिदिएको जग्गाधनि प्रमाणपुर्जाको प्रतिलिपी, (झ्याल नं १०) रु १० को हुलाक टिकट कागजात पुगेको भए सोही दिन प्र.अ. कोठा नं ११० (क) स.प्र.जि.अ. कोठा नं २०५ प्र.जि.अ. कोठा नं ३०१ बैबाहिक अंगिकृत नेपाली नागरिकताको प्रमाणपत्रको हकमा A4 Size को नेपाली कागजमा अनुसूची ७ बमोजिमको सम्बन्धित वडा कार्यालयबाट बैबाहिक सम्बन्ध खुलेको सिफारिश, सिफारिशमा अनिवार्य रुपमा छाप लगाएको र फोटो समेत प्रमाणित भएको हुनुपर्ने छ १३ अंक सहितको अनलाईन (Online) दर्ता भएको
शुल्क
बडापत्रमा उल्लेख छैन
लाग्ने समय
बडापत्रमा उल्लेख छैन
काउन्टर / कोठा
बडापत्रमा उल्लेख छैन
जिम्मेवार
बडापत्रमा उल्लेख छैन
प्रक्रिया
नागरिक वडापत्र

स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-15) · जाँचिएको 16 Oct 2026