DigiNepal
Englishनेपाली

राष्ट्रिय परिचयपत्र

सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, धनकुटा

अहिले बन्द · सार्वजनिक बिदा: Dashain
आवश्यक कागजात
सक्कलै नागरिता विवाहितको हकमा सक्कलै नागरिकता, सक्कलै विवाहदर्ता प्रमाणपत्र बसाईसराई गरी आउनेको हकमा सक्कलै नागरिकता, सक्कलै बसाईसराई दर्ता प्रमाणपत्र राहदानी लिनेको हकमा सोको सक्कल नागरिकतामा जन्ममिति नखुलेको हकमा सो खुल्ने गाउँपालिका/नगरपालिकाको सिफारिस/शैक्षिक योग्यता प्रमाण सक्कलै श्रीमान/श्रीमतीको मृत्यु हुनेको हकमा मृत्युदर्ता सक्कलै सम्बन्ध विच्छेद हुनेको हकमा सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्र सक्कलै
शुल्क
नि:शुल्क
लाग्ने समय
प्रमाण पुगेमा सोही दिन
काउन्टर / कोठा
राष्ट्रिय परिचयपत्र फाँट
जिम्मेवार
राष्ट्रिय परिचयपत्र फाँट/ प्रशासकीय अधिकृत/स.प्र.जि.अ.
प्रक्रिया
बडापत्रमा उल्लेख छैन

स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-28) · जाँचिएको 16 Oct 2026

अन्य कार्यालय: राष्ट्रिय परिचयपत्र →