DigiNepal
Englishनेपाली

नागरिकता प्रतिलिपि (कोठा नं.१४)

सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, धनकुटा

अहिले बन्द · सार्वजनिक बिदा: Dashain
आवश्यक कागजात
गाउँपालिका/नगरपालिकाको सम्बन्धित वडा कार्यालयबाट तोकिएको ढाँचाको सिफारिस पुरानो नागरिकताको फोटोकपी वा च्यातिएको/फाँटेको सक्कलै नागरिकता/जग्गा धनी प्रमाण पूर्जा/मतदाता परिचयपत्र अनुसूची-2 विवाह भई आएको महिलाको हकमा:- पतिको नाम थर कायम गर्नुपर्ने भएमा- पतिको नागरिकता सक्कलै विवाहदर्ता सक्कलै वडा कार्यालयको सिफारिस निवेदन पतिको नाम थर हटाउने हकमा- अदालतको फैसला सक्कलै सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्र सनाखत गर्नेको नागरिकता सम्बन्धित वडाको सिफारिस पत्र निवदेन नागरिकता सक्कलै
शुल्क
रू.१३/-को हुलाक टिकट
लाग्ने समय
प्रमाण पुगेमा सोही दिन
काउन्टर / कोठा
नागरिकता फाँट
जिम्मेवार
नागरिकता फाँट/प्रशासकीय अधिकृत/स.प्र.जि.अ.
प्रक्रिया
बडापत्रमा उल्लेख छैन

स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-28) · जाँचिएको 16 Oct 2026

अन्य कार्यालय: नागरिकता प्रतिलिपि →