DigiNepal
Englishनेपाली

शैक्षिक याेग्यताकाे प्रमाणपत्रकाे आधारमा नाम, थर, उमेर संशाेधन

सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, डडेल्धुरा

अहिले बन्द · बिहान ९:०० बजे खुल्छ
आवश्यक कागजात
शैक्षिक याेग्यताकाे प्रमाणपत्रकाे आधारमा नाम, थर, उमेर संशाेधन एस.एल.सी. उत्तीर्ण भएकाे शैक्षिक याेग्यता (मार्कसिट) काे प्रमाणपत्र । फाेटाे समेत प्रमाणित गरेकाे सम्बन्धित स्थानीय निकायकाे आवेदन फारम । फाेटाे समेत प्रमाणित गरेकाे सम्बन्धित विद्यालयकाे सिफारिस । नागरिकताकाे प्रमाणपत्र । सम्बन्धित व्यक्तिकाे निवेदन । नाेट ः SEE काे नतिजा प्रकाशन भएकाे ६ महिना भित्र निवेदन दिइसक्नुपर्नेछ ।
शुल्क
बडापत्रमा उल्लेख छैन
लाग्ने समय
बडापत्रमा उल्लेख छैन
काउन्टर / कोठा
बडापत्रमा उल्लेख छैन
जिम्मेवार
बडापत्रमा उल्लेख छैन
प्रक्रिया
शैक्षिक याेग्यताकाे प्रमाणपत्रकाे आधारमा नाम, थर, उमेर संशाेधन संलग्न कागजातहरू समावेश गरी प्रशासन फाँट (काेठा नं. ३) मा पेश गर्ने ।

स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-16) · जाँचिएको 16 Oct 2026