संस्थाको शाखा खोल्ने स्वीकृती
सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, भक्तपुर
अहिले बन्द · सार्वजनिक बिदा: Dashain
- आवश्यक कागजात
- संस्थाको शाखा खोल्ने स्वीकृती संस्थाको शाखा कार्यालय खोल्ने स्वीकृति पाउँ भनि विषयको निवेदन सहित कार्य समितिको निर्णय, अख्तियारी पत्र र विधानको प्रतिलिपी । कुन स्थानीय तहमा शाखा खोल्ने हो सो स्थानीय तहको सिफारिस । नविकरण भएको प्रमाणपत्रको प्रतिलिपी र कर चुक्ता प्रमाण । शाखा कार्यालय रहने घरधनी संगको संझौतापत्र र लालपूर्जाको प्रतिलिपि । शाखामा रहने पदाधिकारीहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि र फोटो सहितको नामावली ।
- शुल्क
- बडापत्रमा उल्लेख छैन
- लाग्ने समय
- बडापत्रमा उल्लेख छैन
- काउन्टर / कोठा
- बडापत्रमा उल्लेख छैन
- जिम्मेवार
- बडापत्रमा उल्लेख छैन
- प्रक्रिया
- संस्थाको शाखा खोल्ने स्वीकृती प्रशासन फाँट कोठा नं.१५ आवश्यक कागजातका छाँयाप्रति पेश गर्नुपर्ने र Verify गर्ने प्रयोजनका लागि सवै कागजातका सक्कल लिइ आउनुपर्ने
स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-07) · जाँचिएको 16 Oct 2026