DigiNepal
Englishनेपाली

संस्थाको विधान संशोधन

सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, भक्तपुर

अहिले बन्द · सार्वजनिक बिदा: Dashain
आवश्यक कागजात
संस्थाको विधान संशोधन संस्थाको विधानमा संशोधन गरि पाउँ भनि रितपूर्वकको निवेदन सहित साधारण सभाको निर्णयको प्रतिलिपी र अख्तियारी पत्र । तीन महले संशोधित विधान सम्वन्धि विवरण (भैरहेको ब्यवस्था संशोधन कारण) । स्वीकृत विधानको प्रतिलिपी । नविकरण भएको प्रमाणपत्रको प्रतिलिपि ।
शुल्क
बडापत्रमा उल्लेख छैन
लाग्ने समय
बडापत्रमा उल्लेख छैन
काउन्टर / कोठा
बडापत्रमा उल्लेख छैन
जिम्मेवार
बडापत्रमा उल्लेख छैन
प्रक्रिया
संस्थाको विधान संशोधन प्रशासन फाँट कोठा नं.१५ आवश्यक कागजातका छाँयाप्रति पेश गर्नुपर्ने र Verify गर्ने प्रयोजनका लागि सवै कागजातका सक्कल लिइ आउनुपर्ने ।

स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-07) · जाँचिएको 16 Oct 2026