पितृत्व मातृत्वको ठेगान नभएको व्यक्तिलाई नागरिकता
सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, भक्तपुर
अहिले बन्द · सार्वजनिक बिदा: Dashain
- आवश्यक कागजात
- पितृत्व मातृत्वको ठेगान नभएको व्यक्तिलाई नागरिकता फोटो समेत प्रमाणित गरी सम्बन्धित गा.पा./न.पा.बाट सिफारिस गरिएको अनुसूची–१ फाराम। नेपाल सरकारबाट स्वीकृत प्राप्त बाल मन्दिर वा संघसंस्था वा अनाथालयको संरक्षणमा हुर्केको भए त्यस्तो संस्थाको सिफारिस र सो संस्थाको प्रमुखबाट सनाखत र निजको नागरिकता प्र.प. कुनै व्यक्ति विशेषले प्रचलित कानून बमोजिम संरक्षकत्व प्राप्त गरी पालनपोषण गरेको भए सो को प्रमाण सहित संरक्षकले सनाखत गर्नुपर्ने ।
- शुल्क
- बडापत्रमा उल्लेख छैन
- लाग्ने समय
- बडापत्रमा उल्लेख छैन
- काउन्टर / कोठा
- बडापत्रमा उल्लेख छैन
- जिम्मेवार
- बडापत्रमा उल्लेख छैन
- प्रक्रिया
- पितृत्व मातृत्वको ठेगान नभएको व्यक्तिलाई नागरिकता कोठा नं. १८ बाट कार्य सम्पन्न हुने । साथै सि.नं. १ को ||कागजातहरू|| महलको महत्वपूर्ण जानकारीमा उल्लेख गरिएको प्रक्रियाहरू पुरा गर्नुपर्नेछ ।
स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-07) · जाँचिएको 16 Oct 2026