DigiNepal
Englishनेपाली

विपद् प्रकोप व्यवस्थापन विपद प्रभावितलाई राहत

सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, भक्तपुर

अहिले बन्द · सार्वजनिक बिदा: Dashain
आवश्यक कागजात
विवरण खुलेको सम्वन्धित पिडीत व्यक्तिको निवेदन संवन्धित गा.पा./न.पा.को सिफारिश प्रहरी कार्यालयवाट भएको सक्कल मुचुल्का पत्र पहिचान खुल्ने प्रमाण पत्रको छाँयाप्रति मृतकको हकमा मृत्यूदर्ताको प्रमाणपत्र, नजिकको हकदारसंगको नाता प्रमाणित ।
शुल्क
निवेदनमा रु. १०।– को टिकट
लाग्ने समय
नियमानुसार
काउन्टर / कोठा
कोठा 4 न · प्रशासन फाँट
जिम्मेवार
बडापत्रमा उल्लेख छैन
प्रक्रिया
बडापत्रमा उल्लेख छैन

स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-30) · जाँचिएको 19 Oct 2026