क्षतिपुर्ति रकम वितरण
सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, भक्तपुर
अहिले बन्द · सार्वजनिक बिदा: Dashain
- आवश्यक कागजात
- (परराष्ट्र मन्त्रालय मार्फत विदेशवाट प्राप्त हुने रकम मृतकका हकदारलाई)- हकदारको निवेदन साथै मृतक र हकदारको नागरिकताको प्रमाणपत्रको छांयाप्रति र नाता प्रमाणितको कागज मृतकको राहदानीको छांयाप्रति र मृत्यु दर्ता प्रमाण पत्रको छायांप्रति सम्वन्धित गा.पा./न.पा.को सिफारिश
- शुल्क
- निवेदनमा रु. १०।– को टिकट
- लाग्ने समय
- नियमानुसार
- काउन्टर / कोठा
- कोठा 4 न · प्रशासन फाँट
- जिम्मेवार
- बडापत्रमा उल्लेख छैन
- प्रक्रिया
- बडापत्रमा उल्लेख छैन
स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-30) · जाँचिएको 19 Oct 2026