नागरिकता प्रतिलिपि (बंशज)
सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, बैतडी
अहिले बन्द · बिहान ९:०० बजे खुल्छ
- आवश्यक कागजात
- नागरिकता प्रतिलिपि (बंशज) बैतडी जिल्लाको हकमा:अनुसूची फाराम सम्बन्धित स्थानीय निकायको सिफारिस र ३ प्रति फोटो।पहिला पाएको नागरिकता प्रमाण पत्रको झुत्रो प्रति वा प्रतिलिपि वा ना.प्र.न. र जारी मिति अनिवार्य उल्लेख भएको ।नागरिकता प्रमाणपत्र नम्बर एवं जारीमिति खुलेको प्रमाण र सोको प्रमाणित प्रतिलिपि।धेरै पुराना नागरिकता प्रमाण पत्रको कार्यालय अभिलेख आदि नबुझिने भएकोमा वा नभेटिएमा अनुसूची-१ बमोजिमको फाराम भरी स्थानीय निकायको सिफारिस सहित पिता, आमा,दाजु, भाईको नागरिकता प्रमाण पत्रको प्रतिलिपि र सनाखत (नया ना.प्र.लिए सरहको प्रकृया )।अन्य जिल्लाबाट जारी भएको नागरिकताको प्रतिलिपिको हकमा:बसाइसराइ दर्ता प्रमाण पत्र सक्कल तथा प्रतिलिपि ।घर जग्गा स्थायी बसोबास लालपुर्जा सक्कल तथा प्रतिलिपि ।जारी भएको जिल्लाको अभिलेख भिडेको प्रमाण ।सक्कल नागरिकता भए सो नागरिकता ।कर्मचारी परिवारको हकमा :सम्बन्धित कार्यालयको सिफारिस पत्र ।जारी भएको जिल्लाको अभिलेख भिडेको प्रमाण ।कर्मचारीको परिचय पत्रको फोटोकपी ।पतिको नामथर समावेश गरी प्रतिलिपि लिन :पतिको सक्कल नागरिकताको प्रमाणपत्र एवं प्रतिलिपि र सनाखतको लागि उपस्थिति ।विवाह दर्ता सक्कल तथा प्रतिलिपि ।अन्य जिल्लाबाट नागरिकता प्रमाणपत्र जारी भएको भए सम्बन्धित जिल्लाबाट अभिलेख भिडेको प्रमाण ।पहिले लिएको नागरिकताको सक्कल प्रमाणपत्र ।पुन: विवाह गरी हालको पतिको नामथर र वतन कायम गर्न ।सम्बन्ध विच्छेद गरेको अदालतको फैसलाको प्रमाणित प्रतिलिपि।सम्बन्धित स्थानीय निकायबाट फोटो समेत प्रमाणित गरेको निर्धारित फाराम ।हालको पतिको सक्कल नागरिकताको प्रमाणपत्र एवं प्रतिलिपि र सनाखतको लागि उपस्थिति ।हालको पतिसंगको विवाह दर्ता प्रमाण पत्र ।पहिले लिएको सक्कल नागरिकता प्रमाण पत्र ।स्पष्ट मुखाकृति (दुबै कान) देखिने हालै खिचिएको स्तरिय अटो साइजको फोटो २ प्रति
- शुल्क
- बडापत्रमा उल्लेख छैन
- लाग्ने समय
- बडापत्रमा उल्लेख छैन
- काउन्टर / कोठा
- बडापत्रमा उल्लेख छैन
- जिम्मेवार
- बडापत्रमा उल्लेख छैन
- प्रक्रिया
- नागरिकता प्रतिलिपि (बंशज)
स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-29) · जाँचिएको 16 Oct 2026