DigiNepal
Englishनेपाली

नेपाली नागरिकता प्रमाणपत्र वंशज

सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची

अहिले बन्द · सप्ताहान्त (शनि र आइतबार)
आवश्यक कागजात
नेपाली नागरिकता प्रमाणपत्र वंशज फोटो समेत प्रमाणित गरिएको सम्बन्धित स्थानीय तहबाट सिफारिस भएको अनुसूची-१ ।जन्मदर्ताको प्रमाणपत्र, शैक्षिक प्रमाणपत्र ।बाबु वा वंशज खुल्ने आमा, दाजुभाई मध्येको नेपाली नागरिकता प्रमाणपत्र ।हाससालै खिचिएको मुखाकृति एवं दुवै कान देखिने (२.५x३ से.मि. साईजको फोटो) २ प्रति फोटो ।नेपाली नागरिकता प्रमाणपत्रको छायाँप्रति सहित सनाखत गर्ने व्यक्तिको उपस्थिति ।विवाहित महिलाको हकमा विवाहदर्ता प्रमाणपत्र र पतिको नेपाली नागरिकताको प्रमाणपत्र तथा माईती तर्फको वंशज खुल्ने अभिभावकको नेपाली नागरिकता प्रमाणपत्र।बसाईसरी आएको हकमा बसाई-सराई (आएको र गएको) को प्रमाणपत्र र अन्य जिल्लाबाट यस जिल्लामा बसाईसरी आउनेको हकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय/ईलाका प्रशासन कार्यालयबाट नागरिकताको अभिलेख ।कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस पत्र र कर्मचारी परिचयपत्र । विदेशमा जन्म भएको हकमा सोको प्रमाणपत्र ।प्रमाणिकरण गर्न आवश्यक देखिएकोमा स्थानीय तह तथा प्रहरीको स्थलगत सर्जमिन मुचुल्का ।
शुल्क
बडापत्रमा उल्लेख छैन
लाग्ने समय
बडापत्रमा उल्लेख छैन
काउन्टर / कोठा
बडापत्रमा उल्लेख छैन
जिम्मेवार
बडापत्रमा उल्लेख छैन
प्रक्रिया
नेपाली नागरिकता प्रमाणपत्र वंशज कोठा नं. ८

स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-21) · जाँचिएको 16 Oct 2026

अन्य कार्यालय: नागरिकता प्रमाणपत्र →