पूर्वाधार विकासका योजनाहरुको पेश्की, रनिङ्ग बिल तथा अन्तिम भुक्तानी विस्तृत विवरण हेर्नुहोस्
सेवा दिने कार्यालय · धनकुटा नगरपालिका
अहिले खुला · बन्द हुने 17:00
- आवश्यक कागजात
- —
- शुल्क
- निःशुल्क
- लाग्ने समय
- कागजात र प्रकृया पुरा भएको ७ दिन भित्र
- काउन्टर / कोठा
- बडापत्रमा उल्लेख छैन
- जिम्मेवार
- —
- प्रक्रिया
- उपमोक्ता समितिबाट हुने कार्य • उपभोक्ताको तर्फबाट भुक्तानीको निवेदन, छाप र चेकको प्रतिलिपि • प्राविधिक बिल, कार्य सम्पन्न प्रतिवेदन र नापी किताव • उपभोक्ता समितिका पदाधिकारीको नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि • सम्बन्धित वडा कार्यालयको सिफारिस • उपभोक्ता समितिको निम्न विवरण खुलेको निर्णय- लागत सहभागिता, आय व्यय विवरण, अनुगमन समितिको निर्णय र खर्चको सार्वजनिकीकरण • उपभोक्ता समिति र वडा कार्यालय वा पालिकाको अनुगमन प्रतिवेदन • योजना संचालनको सम्झौता पत्र • काम गर्नु पूर्व, काम हुँदाको र कार्य सम्पन्न पश्चातको कार्यस्थलको फोटो • आयोजनाको सुचना पाटीको फोटो • कामदारको ज्यालाको प्रमाणित डोर हाजिरि र कामदारको नागरिकता प्रमाण पत्रको प्रतिलिपि • प्रचलित आर्थिक कार्यविधि/कानुन वमोजिमका खर्चका प्रमाणित बिल भरपाईहरु • खर्चका बिल भरपाई तथा अन्य कागजातको तेरिज • सम्बन्धित शाखा उपशाखाको भुक्तानी गर्ने सिफारिस निर्माण व्यवसायी/ठेक्का बन्दोबस्तीबाट हुने कार्य • निर्माण व्यवसायीको तर्फबाट निवेदन, छाप र चेकको प्रतिलिपि • मोविलाईजेशन पेस्कीको हकमा पेस्की रकम वरावरको बैंक जमानत पत्र • ठेक्का/बोलपत्र सम्बन्धि कागजात र सम्झौता पत्र • ठेक्काको रनिङ्ग बिल भुक्तानीका लागि निवेदन, रित पुर्वकको भ्याट बिल, प्राविधिक बिल र नापि किताव • ठेक्काको अन्तिम बिल भुक्तानीका लागि निवेदन, रित पुर्वकको भ्याट बिल, प्राविधिक बिल, नापि किताव र कार्य सम्पन्न प्रतिवेदन • नगर स्तरिय अनुगमन समितिको अनुगमन प्रतिवेदन • सम्बन्धित शाखा उपशाखाको भुक्तानी गर्ने सिफारिस
स्रोत: कार्यालयको नागरिक बडापत्र · जाँचिएको 15 Oct 2026