पूर्वाधार वाहेकका प्रवर्धनात्मक कार्यक्रमको पेश्की तथा भुक्तानी विस्तृत विवरण हेर्नुहोस्
सेवा दिने कार्यालय · धनकुटा नगरपालिका
अहिले खुला · बन्द हुने 17:00
- आवश्यक कागजात
- —
- शुल्क
- निशुल्क
- लाग्ने समय
- कागजात र प्रकृया पुरा भएको ७ दिन भित्र
- काउन्टर / कोठा
- बडापत्रमा उल्लेख छैन
- जिम्मेवार
- —
- प्रक्रिया
- प्रस्तावना साथ पेश गर्नु पर्ने • संस्था दर्ताको नविकरण सहितको प्रमाण पत्र • स्थायी लेखा नंवर, कर चुक्ता प्रमाण पत्र र लेखा परीक्षण प्रतिवेदन • पेस्की/भुक्तानीका लागि संस्था/समुह/टोलको निवेदन, छाप र चेकको प्रतिलिपि • संस्था/समुह/टोलको कार्य समितिको निर्णय • लागत साझेदारी रकम सहितको कार्यक्रम संचालनको प्रस्तावना • कार्यालयसँग भएको कार्यक्रम संचालनको सम्झौता कार्य सम्पन्न प्रतिवेदन साथ पेश गर्नु पर्ने • कार्यक्रममा सहभागीहरुको उपस्थिति र व्यानर सहितको फोटोहरु • प्रस्तावना वमोजिमको आय व्यय, लाभग्राही संख्या खुल्ने कार्य सम्पन्न प्रतिवेदन • कार्यालयसँग भएको कार्यक्रम संचालनको सम्झौता • वडा स्तरिय कार्यक्रम भएमा सम्बन्धित वडाको सिफारिस पत्र • जिन्सी सामान खरिदको हकमा जिन्सी दाखिला प्रतिवेदन • जिन्सी सामान वितरणको हकमा समान बुझेको भरपाई वा हस्तान्तरण फाराम • प्रचलित आर्थिक कार्यविधि/कानुन वमोजिमका खर्चका प्रमाणित बिल भरपाईहरु • कार्यक्रम र भुक्तानी पुष्ट्याई गर्ने अन्य कागजात • खर्चका बिल भरपाई तथा अन्य कागजातको तेरिज • सम्बन्धित शाखा, उपशाखाको भुक्तानीका लागि गरिएको सिफारिस पत्र
स्रोत: कार्यालयको नागरिक बडापत्र · जाँचिएको 15 Oct 2026