DigiNepal
Englishनेपाली

तालिम, गोष्ठी, सेमिनार, अभिमुखीकरण तथा क्षमता विकाससँग सम्बन्धित कार्यक्रमहरुको भुक्तानी विस्तृत विवरण हेर्नुहोस्

सेवा दिने कार्यालय · धनकुटा नगरपालिका

अहिले खुला · बन्द हुने 17:00
आवश्यक कागजात
—
शुल्क
निःशुल्क
लाग्ने समय
कागजात र प्रकृया पुरा भएको ७ दिन भित्र
काउन्टर / कोठा
बडापत्रमा उल्लेख छैन
जिम्मेवार
—
प्रक्रिया
प्रस्तावना साथ पेश गर्नु पर्ने • संस्था दर्ताको नविकरण सहितको प्रमाण पत्र • स्थायी लेखा नंवर, कर चुक्ता प्रमाण पत्र र लेखा परीक्षण प्रतिवेदन • पेस्की/भुक्तानीका लागि संस्थाको निवेदन, छाप र चेकको प्रतिलिपि • संस्थाको कार्य समितिको निर्णय • तालिम/अभिमुखीकरणको विषय बस्तु खुलेको समय तालिका (Schedules) • लागत साझेदारी रकम सहितको कार्यक्रम संचालनको प्रस्तावना • कार्यालयसँग भएको कार्यक्रम संचालनको सम्झौता कार्य सम्पन्न प्रतिवेदन साथ पेश गर्नु पर्ने • कार्यालयसँग भएको कार्यक्रम संचालनको सम्झौता • प्रक्षिक्षकहरुको व्यक्तिगत विवरण/बायोडाटा र स्थायी लेखा नम्बर • प्रस्तावना वमोजिमको आय व्यय विवरण र लाभग्राही संख्या खुल्ने प्रतिवेदन • वडा स्तरिय कार्यक्रम भएमा सम्बन्धित वडाको सिफारिस पत्र • कार्यक्रममा सहभागीहरुको विषयगत उपस्थिति • जिन्सी सामान खरिद र वितरण भएको हकमा सहभागीले समान बुझेको भरपाई • हल भाडा लिएको हकमा 10 प्रतिशत वहाल कर बुझाएको निस्सा • पारिश्रमिक दिएको हकमा 15 प्रतिशत पारिश्रमिक कर बुझाएको निस्सा • प्रचलित आर्थिक कार्यविधि/कानुन वमोजिमका खर्चका प्रमाणित बिल भरपाईहरु • कार्यक्रम र भुक्तानी पुष्ट्याई गर्ने व्यानर सहितको फोटाहरु र अन्य कागजात • खर्चका बिल भरपाई तथा अन्य कागजातको तेरिज • सम्बन्धित शाखा, उपशाखाको भुक्तानीका लागि गरिएको सिफारिस पत्र

स्रोत: कार्यालयको नागरिक बडापत्र · जाँचिएको 15 Oct 2026