सेवाहरु
सेवा दिने कार्यालय · डाक्नेश्वरी नगरपालिका
अहिले खुला · बन्द हुने 17:00
- आवश्यक कागजात
- १) विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रकोे प्रतिलिपि २) संस्था भाडामा बस्ने भए सम्झौता पत्र र बहाल कर तिरेकोे रसिद/ नतिरेको भए तिर्न बुभाउनु पर्ने ३) संस्था आफ्न घरमा बस्ने भए सोका जग्गाधनी प्रमाण पुर्जा र नक्सा पास प्रमाण पत्रको प्रतिलिपि ४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात एकिकृत सम्पत्ति कर/घर जग्गा कर
- शुल्क
- डाक्नेश्वरी नगरपालिकाले तोके बमोजिम
- लाग्ने समय
- बडापत्रमा उल्लेख छैन
- काउन्टर / कोठा
- बडापत्रमा उल्लेख छैन
- जिम्मेवार
- वडा सचिव
- प्रक्रिया
- बडापत्रमा उल्लेख छैन
स्रोत: कार्यालयको नागरिक बडापत्र · जाँचिएको 15 Oct 2026