अंग प्रत्यरोपणका लागि सिफारिस
सेवा दिने कार्यालय · Consulate General of Nepal, Kolkata
- आवश्यक कागजात
- रितपूर्वकको आवेदन नेपाल सरकारको कन्सुलर सेवा विभागद्वारा जारी सिफारिस पत्र। अंगदाता (Donor) र प्राप्तकर्ता (Receiver) दुबैको नेपाली नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र वा राहदानी (सक्कल र प्रतिलिपि)। अंगदाता र प्राप्तकर्ताको फोटो टाँस गरिएको सम्बन्धित प्रमुख जिल्ला अधिकारीको कार्यालयबाट जारी नाता प्रमाणित प्रमाणपत्र। नेपाल सरकारको स्वास्थ्य मन्त्रालयद्वारा जारी No Objection Letter। दाताद्वारा प्रदान गरिएको "स्वीकृति पत्र" (Consent Letter)। दाताको परिवारदले दिएको"स्वीकृति पत्र" (Consent Letter), जसमा उनीहरूलाई कुनै आपत्ति नभएको स्पष्ट उल्लेख गरिएको हुनुपर्नेछ।
- शुल्क
- रितपूर्वकको आवेदन नेपाल सरकारको कन्सुलर सेवा विभागद्वारा जारी सिफारिस पत्र। अंगदाता (Donor) र प्राप्तकर्ता (Receiver) दुबैको नेपाली नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र वा राहदानी (सक्कल र प्रतिलिपि)। अंगदाता र प्राप्तकर्ताको फोटो टाँस गरिएको सम्बन्धित प्रमुख जिल्ला अधिकारीको कार्यालयबाट जारी नाता प्रमाणित प्रमाणपत्र। नेपाल सरकारको स्वास्थ्य मन्त्रालयद्वारा जारी No Objection Letter। दाताद्वारा
- लाग्ने समय
- ३ घण्टाभित्र
- काउन्टर / कोठा
- बडापत्रमा उल्लेख छैन
- जिम्मेवार
- बडापत्रमा उल्लेख छैन
- प्रक्रिया
- बडापत्रमा उल्लेख छैन
स्रोत: कार्यालयको नागरिक बडापत्र · जाँचिएको 16 Oct 2026