संस्था दर्ता सिफारिस विस्तृत विवरण हेर्नुहोस्
सेवा दिने कार्यालय · चुरे गाउँपालिका
अहिले बन्द · सप्ताहान्त (शनि र आइतबार)
- आवश्यक कागजात
- १०२
- शुल्क
- ५००
- लाग्ने समय
- सोहि दिन
- काउन्टर / कोठा
- सामाजिक विकास शाखा
- जिम्मेवार
- प्रमुख प्रशासकीय अधिकृत/सामाजिक विकास शाखा
- प्रक्रिया
- १. प्र प्र अ बाट तोक लगाइ निवेदन दर्ता गराउने । २. राजश्व शाखामा राजश्व तिरेको रसिद लिइ सम्वन्धित शाखामा जाने । ३. संस्था दर्ता प्रमाण पत्र बनाउन लगाउने । ४. प्रमाण पत्रमा सम्बन्धित शाखाको हस्ताक्षर र प्र प्र अ को हस्तार गर्न लागाइ दर्ता चलानी शाखामा पालिकाको छाप लगाउने ।
स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083) · जाँचिएको 15 Oct 2026