DigiNepal
Englishनेपाली

प्राविधिक, अप्राविधिक परामर्श सेवा, शैक्षिक, शिपमुलक, कन्सल्टेन्सी, ट्युसन सेन्टर, भाषा वा व्यवसाय आदिमा

सेवा दिने कार्यालय · भिमदत्त नगरपालिका

अहिले बन्द · सप्ताहान्त (शनि र आइतबार)
आवश्यक कागजात
१) निवेदनपत्र सहित सञ्चालन गर्नेको निकायको प्रस्तावनापत्र २) सम्बन्धित वडाको सिफारिस ३) नगरपालिकाले तोकेको बैंकमा ५० हजार रुपैया धरौटी जम्मा गरेको प्रमाण ४) बहालमा भए कम्तिमा ५ वर्षको घर बहाल सम्झौता गरेको प्रमाण ५) अध्यापन गर्ने जनशक्तिको शैक्षिक योग्यता प्रमाणपत्रको प्रतिलिपि सहित पूर्ण बायोडाटा
शुल्क
दस्तुर रु. २७५०।-
लाग्ने समय
सोही दिन
काउन्टर / कोठा
तथा माद्यमिक शाखा
जिम्मेवार
प्रमुख प्रशासकीय अधिकृत आधारभूत तथा माद्यमिक शाखा
प्रक्रिया
बडापत्रमा उल्लेख छैन

स्रोत: कार्यालयको नागरिक बडापत्र · जाँचिएको 15 Oct 2026